आचार्य नागार्जुन विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आचार्य नागार्जुन विश्वविद्यालय
उप-कुलपतिK. Viyyanna Rao
स्थान, ,
क्याम्पसग्रामीण
सम्बन्धनहरूUGC
आचार्य नागार्जुन विश्वविद्यालय

आचार्य नागार्जुन विश्वविद्यालय भारतको राज्य आन्ध्र प्रदेशको गुंटूर जिल्लामा अवस्थित एउटा विश्वविद्यालय हो। यो विश्वविद्यालय भारतका प्रमुख विश्वविद्यालयहरू मध्येको एक हो। यो विश्वविद्यालय अन्तर्गत धेरै कलेजहरू रहेका छन।यो गुन्टुर शहरको उत्तर पट्टि नागार्जुन नगरमा अवस्थित छ।

उपकुलपतीहरू[सम्पादन गर्नुहोस्]

  1. वी. बाल्यैय (१९-८-१९७६ to १९-८-१९७९)
  2. बी. सर्बेस्वरा राव (२०-८-१९७९ to ०८-०२-१९८१)
  3. बी. स्वामी (०९-०२-१९८१ to ०९-८-१९८१)
  4. डि. भाष्करा रेड्डि (१०-८-१९८१ to ३०-११-१९८२)
  5. के. राजा राम मोहन राव (३०-११-१९८२ to ३०-५-१९८६)
  6. जी. जे. वी. जगन्नाथ राजु (३०-५-१९८६ to १५-८-१९८८)
  7. डी. रामाकोटैया (१५-८-१९८८ to १५-८-१९९१)
  8. के. पेन्चलैया I/c., (१५-८-१९९१ to २०-१२-१९९१)
  9. वाइ. सी. सिमहाद्रि (२०-१२-१९९१ to २३-०१-१९९५)
  10. एस. वी. जे. लक्ष्मन (२३-०१-१९९५ to १६-११-१९९७)
  11. पी. रामाकान्त रेड्डी I/c., (१६-११-१९९७ to २३-९-१९९८)
  12. सी. वी. राघभुलु (२४-९-१९९८ to ११-१०-२००१)
  13. डी. विजयानारायण रेड्डी (१२-१०-२००१ to ३०-११-२००१)
  14. चन्द्रकान्त कोकाटे FAC (०१-१२-२००१ to २८-४-२००२)
  15. यल्. भेनुगोपाल रेड्डी (२९-४-२००२ to ५-५-२००५)
  16. वी. बालमोहनदाश (६-५-२००५ to ३-५-२००८)
  17. वाइ. आर. हरगोपाल रेड्डी (१४-०८-२००८ - १४-८-२०११)
  18. के. भियान्ना राव (From १५-८-२०११)

क्याम्पस[सम्पादन गर्नुहोस्]

मुख्य क्याम्पसको अलावा यो विश्वविद्यालयको अरु दुई वटा अरु रहेको छ।एक कृष्ण जील्लाको नुजभेड भन्ने स्थानमा भने अर्को प्रकाशम जिल्लाको अङगोलमा।यो विश्वविद्यालयका तीन स्थानमा जम्मा ४४वटा कोर्सहरू सञ्चालनमा रहेका छन।गुन्टुर,किष्ण,प्रकाशम लगायत अरु जील्लाहरूमा गरी यस विश्वविद्यालले २९२ कलेज तथा संस्थानहरूलाई स्नातोकत्तर सञ्चालनको निम्ति संबन्धन प्रदान गरेको छ।आचार्य नागार्जुन विश्वविद्यालय विशेष एमबिएको कोर्स सञ्चालन गरेको छ जसले बर्तमानको उद्योगहरूको मागलाई परिपुर्ति गर्दछ।

आचार्य नागार्जुन विश्वविद्यालय

बाह्य लिङक[सम्पादन गर्नुहोस्]

सन्दर्भ जर्नाल[सम्पादन गर्नुहोस्]

  • Acharya Nagarjuna International Journal of Mathematics and Information Technology