आत्मदहन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आत्मदहन आत्महत्याको एक प्रकार हो । यसमा स्वयंले आफ्नो शरीरमा कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरेर आगो लगाई मृत्यवरण गर्ने कार्य गर्दछन् ।