आत्रेय ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आत्रेयबाट अनुप्रेषित)

सृष्टिकर्ता ब्रह्माका नेत्रबाट अत्रिऋषिको जन्म भयो |कर्दमपुत्री अनसूया र (राजर्षि कुशनाभ र घृताची नामकी स्वर्गकी अप्सराबाट जन्मेका १० ओटी छोरीहरू) अत्रिकी पत्नीहरू हुन् | ती मध्ये कुनै एकबाट आत्रेयऋषिको जन्म भयो |यिनी वैदिक तथा पौराणिक कालका प्रसिद्ध ऋषि हुन् | यिनी वैदिक कालका मन्त्रद्रष्टा ऋषि तथा आत्रेय गोत्र का प्रवर्तकका रूपमा पनि हुन्|

चित्र:Atreyamuni.jpg
आत्रेय ऋषि

यो पनि हेर्नुहोस्।[सम्पादन गर्नुहोस्]

आत्रेय गोत्र

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]