आधिपत्य
नेपाली विकिपीडियाबाट
| आधिपत्य | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अधिकार जमाएको अथवा कब्जा गरिएको स्थितिलाई आधिपत्य भनिन्छ, उदाहरण: सन् १६०० देखि १९४७ सम्म भारतमा अङ्ग्रेजको आधिपत्य थियो। आधिपत्य जमाउनु भनेको राज गर्नु पनि बुझिन्छ।