आभ्युदयिक श्राद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध भनिन्छ।