आयशा शाक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयशा शाक्य
आयशा शाक्यको तस्विर
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्मजुलाई २८, १९८७
पाटन, नकवहाल, ललितपुर
उचाइ१.६८ मी (५ फिट ६ इन्च)
स्वास्नी(हरू)दीपक बिष्ट
खेल
राष्ट्र नेपाल
खेलTaekwondo

'आयशा शाक्य' दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण विजेता तथा तेक्वान्दो खेलाडी हुन्। ललितपुरको पाटन, नकवहालमा जन्मिएकी शाक्य तेक्वान्दोमा ब्ल्याक वेल्ट थर्ड डान हुन्। दोहा कतारमा भएको १५ औँ एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाट उनले काँस्य पदक जितेकी थिइन् भने श्रीलङ्कामा सम्पन्न दसौं साग खेलकुदमा ५९ केजी तौल समूहमा उनले रजत पदक जितेकी थिइन्। त्यसैगरी कोरीयामा आयोजित फस्ट वल्र्ड तेक्वान्दो कल्चर एक्स्पोमा उनले काँस्य पदक जितेकी थिइन्।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

सम्मान र पुरस्कार[सम्पादन गर्नुहोस्]

  • जनसेवाश्री[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]