आरामशाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

आरामशाह दिल्ली सल्तनतमा गुलाम वंशको शासक थियो र त्यो कुतुबुद्दीन ऐबकका पछि सत्तासीन भएको थियो । कुतुबुद्दीनको मृत्युका पछि लाहौरका अमीरहरुले ढिलाई नगरी त्यसलाई दिल्लीको शासक बनाई दिएकोमा त्यो अयोग्य निस्क्यो । यसका पछि इल्तुतमिश शासक बनाइयो।

पूर्वाधिकारीको नाम
कुतुबुद्दीन ऐबक
ग़ुलाम वंश
12061290
उत्तराधिकारीको नाम
इल्तुतमिश
पूर्वाधिकारीको नाम
कुतुबुद्दीन ऐबक
दिल्लीको सुल्तान
12061290
उत्तराधिकारीको नाम
इल्तुतमिश


दिल्ली सल्तनतका शासक वंश
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश