आसाम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
 आसाम 

भारतको मानचित्रमा आसाम

स्थापना
राजधानी दिशपुर
सबैभन्दा ठूलो सहर
जनसंख्या २६,६५५,८२८
 - घनत्व ३४० /किमी²
लिंगानुपात
जातिहरू
धर्म
साक्षरता प्रतिशत
पुरुष साक्षरता प्रतिशत
महिला साक्षरता प्रतिशत
क्षेत्रफल ७८,४३८ किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल जे. बी. पटनाइक
मुख्यमन्त्री
विधायिका एक सदनात्मक
आइएसओ संक्षेप INAS



असम अथवा आसाम पूर्वोत्तर भारतमा एउटा राज्यको नाम हो। आसाम अन्य पूर्वोत्तर भारतीय राज्यहरू सँग घेरियेको छ। आसाम भारतको एउटा सीमावर्तीय राज्य हो। भारत भूटान तथा भारत बंगलादेश सिमामा केही हिस्साहरू आसाम सँग जोडीएको छन।


विषयसूची

नामको उत्पत्ति

केही मानिसहरूको मान्यता छ कि "आसाम"संस्कृत शब्द "अस्म " अथवा "असमा", जसको अर्थ असमान हुन्छको अपभ्रंश हो। यो शब्द पहाडी क्षेत्रलाई राम्ररी वर्णित गर्छ, किन भनें भारत तथा बर्माको परिक्षेत्र


भूगोल

यो भारी मानसूनी वर्षाको लागि धेरै विख्यात छ।


इतिहास


प्राचीन असम

प्राचीन भारतीय ग्रन्थहरूमा यस स्थानलाई प्रागज्योतिषपुरको नामबाट जानिन्थ्यो। पुराणहरूको अनुसार यो कामरूपको राजधानी थियो। महाभारत अनुसार कृष्णको नाती अनिरुद्धले यहाँको उषा नामको युवतीसित मोहित भयेर उसको अपहरण गरेको थिए। हालांकि यहाँको दन्तकथाहरूमा यस्तो भनिन्छ अनिरुद्धमाथि मोहित भयेर उषाले नै उसको अपहरण गरेकि थी। यस घटनालाई यहाँ कुमार हरणको नामबाट जानिन्छ।


मध्यकालीन असम

मध्यकालमा सन् १२२८मा बर्माको एउटा चीनी विजेता चाउ लुंग सिउ का फाले यसमाथि अधिकार गर्‍यो। उ अहोम वंशको थियो जसले अहोम वंशको सत्ता यहाँ कायम गर्‍यो। अहोम वंशको शासन १८२९ पर्यन्त तब सम्म रही रह्यो जब सम्म अंग्रेजहरूले उनलाई हराई दियेन। भनिन्छ अहोम राजाहरूकै कारणले यसको नाम आसाम पड्यो।


अर्थव्यवस्था

आसामबाट नै भारतलाई सर्वाधिक खनिज तेल प्राप्त हुन्छ। यहाँ लगभग 1000 किलोमीटर लामो पेटीमा खनिज तेल पाइन्छ। यो पेटी यस राज्यको उत्तरपूर्वी सीमाबाट आरम्भ भयेर खासी तथा जयन्तिया पहाडिहरूदेखि हुंदै कछार जिल्ला सम्म फैलियेको छ। यहाँको मुख्य तेल क्षेत्र लखीमपुर तथा शिवसागर जिल्लाहरूमा पाइन्छ।


जिल्लाहरू

आसाममा २७ वटा जिल्लाहरू छन




























संस्कृति

प्रसिद्ध व्यक्ति


यो पनि हेर्नुहोस

बाह्य लिँक