इक्वेडोर
नेपाली विकिपीडियाबाट
इक्वेडोर गणतन्त्र (स्पेनिया :- República del Ecuador) दक्षिण अमेरिकाको एक दश हो। पृथ्वीको भूमध्यरेखामा पारेकोले, त्यसको नामको अर्थ "भूमध्यरेखा" हो। त्यसको राजधानी कितो हो। त्यसको सबभन्दा ठूलो शहर ग्वायाकिल हो।
विषयसूची |
[सम्पादन गर्ने] जनसंख्या
सन् २००७मा इक्वेडोरको जनसङ्ख्या अन्दाजी १,३८,१०,००० थियो।