इजरायल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
इजराइल राज्य
Flag of इजराइल Coat of arms of इजराइल
राष्ट्रगानहातिकवाह
आशा
Location of इजराइल
राजधानी
(and largest city)
जेरुशलम
31°47′N 35°13′E / 31.783°N 35.217°E / 31.783; 35.217
राष्ट्र भाषा हिब्रू, अरबी
Ethnic groups  ७६% यहूदी, १९% अरब, ५% अन्य अल्पसंख्यक समूह
Demonym इजरायली
सरकार संसदीय लोकतन्त्र
 -  राष्ट्रपति सिमोन पेरेज
 -  प्रधानमन्त्री बेन्जामिन नेतेनयाहू
स्वतन्त्रता फिलिस्तीन को ब्रिटिश जनादेश बाट 
 -  घोषणा १४ मे, १९४८ (05 Iyar 5708) 
 -  जल (%) ~२%
जनसङ्ख्या
 -  २००८ अनुमानित ७,२८२,००० 2 (९६ औं)
 -  १९९५ census ५,५४८,५२३ 
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) २००७ estimate
 -  Total १८८.९३६ अरब $ (५२ औं)
 -  Per capita २७,१४६ $ (३२ औं)
HDI (२००७) steady ०.९३२ (उच्च) (२३ औं)
मुद्रा इजरायली नयाँ शेकेल (ILS)
समय क्षेत्र इमास (UTC+२)
 -  Summer (DST)  (UTC+३)
ईन्टरनेट टिडिएल .il
टेलिफोन कोड +९७२
1 Excluding / Including the Golan Heights and East Jerusalem; see below.
2 Includes all permanent residents in proper Israel, the Golan Heights and East Jerusalem. Also includes Israeli population in the West Bank.

विषयसूची

[सम्पादन गर्ने] परिचय

इजरायल राष्ट्र (हिब्रु: About this sound מְדִינַת יִשְׂרָאֵל , मेदिनत यिसरा'एल; دَوْلَةْ إِسْرَائِيل, दौलत इसरा'ईल) एक दक्षिणपश्चिम एशिया मा स्थित एक देश हो । यो दक्षिणपूर्व भूमध्य सागर को पूर्वी छेउ मा स्थित छ । यसको उत्तर मा लेबनन छ, पूर्व मा सीरियाजर्डन छ, भने दक्षिनपश्चिम मा मिस्र छ ।

[सम्पादन गर्ने] जनसंख्या

[सम्पादन गर्ने] इतिहास

[सम्पादन गर्ने] भूगोल

इजरायल दक्षिण पश्चिम एशिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी तेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा हिब्रु हो।

[सम्पादन गर्ने] राज्यनीति

[सम्पादन गर्ने] अर्थतन्त्र

प्राकृतिक साधनहरु को अभाव मा इजरायल को आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरु मा आश्रित छ। सिंचाई को द्वारा सुकेका क्षेत्रहरु लाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन्‌ १९६८-७० मा १०,५८,००० एकड थियो।

तेल अभीभ इजराइल को प्रमुख उद्योगकेन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरु को विकास भएको छ। हाइफा क्षेत्र मा सीमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत्‌ वस्तुहरु का कारखानाहरू छन्। जेरूसेलम हस्तशिल्प एवं मुद्रण उद्योग को लागि विख्यात छ।

[सम्पादन गर्ने] धर्म

[सम्पादन गर्ने] जीवनशैली

[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरु

[सम्पादन गर्ने] प्रमुख शहरहरु

[सम्पादन गर्ने] रिफरेन्स

[सम्पादन गर्ने] बाहिरी लिन्कहरु

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा