इटहरा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
इटहरा

इटहरा मोरङ जिल्लामा पर्ने एक गाविस हो। उर्लाबरिबात करिब १०किमि दछिनमा अवस्थित रहेको यो गाबिसमा धान बालि प्रस्सत हुन्छ।