इन्चिलाडा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
मेक्सिको तथा हिस्पानिक जनसमुदायको परम्परागत एवं प्रसिद्द रोटिमा बेरिएको खानेकुरा | परम्परागत रूपमा , मासुको किमा वा ससाना टुक्रा हरूलाई मकैको पातलो रोटिले बेरेर त्यसको वरिपरि गोलभेडा र खुर्सानीको लेदो सँग तयार गरिन्छ| तर आजभोलि, मासुको सट्टामा अन्य साग-सब्जि वा गेडा-गुडिको लेदो वा तरकारि पनि राखिन्छ भने रोटि जुन्सुकै अन्न्को पिठोको पनि हुन सक्छ |
- बनाउने तरिका
सामग्रीः २ पीस रोटी, १ सय ग्राम मासु वा किमा, २५ ग्राम प्याज, २५ ग्राम भेडेखुर्सानी, २० ग्राम चीज।
विधिः रोटी पकाएपछि रोटीमा मसिनो गरि काटेर भुटेको मासु वा किमा, प्याज, भेडेखुर्सानी राखेर रोटी बेर्ने। रोल गरेर टोमाटो सस, पगालेको चीज हालेर राख्ने। सर्भ गर्दा माथिवाट साल्सा र क्रिम राख्ने।