इन्टरनेट सेवा प्रदायक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इन्टरनेट सेवा प्रदायक संजाल

इन्टरनेट सेवा प्रदायक एउटा संगठन हो जसले प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गर्न,त्यसको सेवा सुबिधा लिन तथा त्यसमा भाग लिन सुबिधा प्रदान गर्दछ । इन्टरनेट सेवा प्रदायक एउटा व्यावसायिक,सामुदायिक स्वामित्व,फायदारहित वा अन्य निजी विभिन्न प्रकारको संगठित रुप हुन सक्छ । [१]


इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]