इन्टरल्याबियल सल्सी
नेपाली विकिपीडियाबाट
इन्टरल्याबियल सल्सी बाह्य भगोष्ठ र भित्री भगोष्ठको बीचको खोल्सा हो। यो दायाँ र बायाँ हुने भएकोले यसलाई एकवचनमा इन्टरल्याबियल सल्कस भनिन्छ।
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |