इन्द्रकमल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इन्द्रकमल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): एन्जिओस्पर्म
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Gentianales
परिवार: Rubiaceae
वंश: Gardenia
प्रजाति: G. jasminoides
द्विपद नाम
Gardenia jasminoides
J.Ellis
पर्याय

Gardenia augusta (L.) Merr. (nom. illeg.)
Genipa florida (L.) Baill.
Genipa grandiflora (Lour.) Baill.
Genipa radicans (Thunb.) Baill.

इन्द्रकमल एउटा फूलको प्रजाति हो। यो फूलको विरूवा सानो रूखको आकारमा हुन्छ र यसमा सेतो रङको फूल फूल्दछ। यसको फूल अत्यन्तै बासनादार हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाहिरी कडीहरू[सम्पादन गर्ने]