इब्राहिम लोधी
|
|
This article may have too long an introduction for its overall length. Please help by moving some material from it into the body of the article. For more information please read the layout guide and Wikipedia's lead section guidelines. (May 2012) |
| Ibrahim Lodi | |
|---|---|
| Sultan of the Lodi dynasty | |
An old Afghan sketch of Sultan Ibrahim Lodi |
|
| शासन | 1517-1526 |
| Coronation | 1517, Delhi |
| समधी | Panipat, Haryana |
| पूर्वाधिकारी | Sikandar Lodi |
| उत्तराधिकारी | None |
| शाही भवन | Lodi dynasty |
| बाबु | Sikandar Lodi |
इब्राहिम लोधी (मृत्यु 21 अप्रैल, 1526) दिल्ली सल्तनतको अंतिम सुल्तान थिए। उनी अफग़ान थिए। उसले भारत मा 1517-1526 सम्म राज्य गरे, र फेरी मुगलों द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
इब्राहिमलाई आफ्नो पिता सिकंदर लोधी को मरणोपरांत गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुको सामना गर्नु पर्यो।
राणा सांगा ले आफ्नो साम्राज्य पश्चिम उत्तर प्रदेश सम्म बिस्तार गरे, र आगरा मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरुलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरुलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरुलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरुले बाबर लाई काबुल बाट भारत माथि आक्रमण गर्नको लागी आमन्त्रित गरे।
इब्राहिमको मृत्यु पानीपतको प्रथम युद्ध मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।
विषयसूची |
असफलता [सम्पादन गर्ने]
इब्राहीम लोधीले राज्यलाई विभाजन गरेर आफ्ना भाई 'जलाल ख़ाँ' लाई जौनपुरको शासक नियुक्त गरे, तर पछि जौनपुरलाई आफ्नो राज्यमा मिलाए। सिंहासनमा बसेपछि इब्राहीमले आजम हुमायूं शेरवानी लाई ग्वालियर माथि आक्रमण गर्ने उदेश्यले पठाए। त्यहाको तत्कालीन शासक विक्रमजीत सिंहले इब्राहीमको अधीनता स्वीकार गरे। मेवाड़को शासक राणा साँगाको विरुद्ध इब्राहीम लोधीको अभियान असफल रह्यो। खतौलीको युद्धमा इब्राहीम लोदी राणा साँगा संग हारे। यस युद्धमा राणा साँगाले अपना बाँया गुमाएका थिए। राणा साँगाले चन्देरी माथि अधिकार कायम गरे।
झगडाको कारण [सम्पादन गर्ने]
मेवाड़ एवं इब्राहीम लोदीको बीच झगडाको मुख्य कारण मालवा माथिको अधिकारलाई लिएर थियो। इब्राहीमको भाई जलाल ख़ाँ ले जौनपुरलाई आफ्नो अधिकारमा भित्र लिए । उसले कालपीमा ‘जलालुद्दीन’ को उपाधिको साथ आफ्नो राज्याभिषेक गराएका थिए। इब्राहीम लोधीले लोहानी, फारमूली एवं लोदी जातिहरुको दमनको पूर्ण प्रयास गरे, जसबाट शक्तिशाली सरदार असंतुष्ट भए।
पराजय एवं मृत्यु [सम्पादन गर्ने]
इब्राहीमको असंतुष्ट सरदारहरुमा पंजाबको शासक ‘दौलत ख़ाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम ख़ाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागी निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रो संग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरुसंग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुग़ल वंश’ को स्थापना गरे।
विद्धानहरुको विचार [सम्पादन गर्ने]
फरिश्ता को अनुसार - “उनी मृत्युपर्यन्त लडे र एक सैनिक सरह मारिए।” नियामतुल्लाह को विचार छ कि - “सुल्तान इब्राहिम लोदीको अतिरिक्त भारतको कोई अन्य सुल्तान युद्ध स्थलमा मरिएनन।”
गंलरी [सम्पादन गर्ने]
देखें [सम्पादन गर्ने]
सन्दर्भ [सम्पादन गर्ने]
- http://www.webindia123.com/history/MEDIEVAL/delhisultanate/delhi%20sultanate4.htm
- http://sify.com/itihaas/fullstory.php?id=13233620
- http://www.indhistory.com/lodi-dynasty.html
| पूर्वाधिकारीको नाम सिकंदर लोधी |
दिल्ली को सुल्तान 1517–1526 |
उत्तराधिकारीको नाम None |