इब्राहिम हुसेन जाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इब्राहिम हुसेन जाकी माल्दिभ्सको राजनितिज्ञ तथा पूर्व क्याविनेट मन्त्री हुन्। उनी जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]