इभाना मानन्धर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इभाना मानन्धर
इभाना मानन्धर
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाल
शिक्षास्नातक
मातृ शिक्षाप्रतिष्ठानविल्क्स विश्वविद्यालय
चिनारीको कारणमिस नेपाल २०१५ विजेता
उचाइ५ फिट ४ इन्च (१.६३ मी)
उपाधि
अग्रजसुविन लिम्बू

इभाना मानन्धर (अङ्ग्रेजी: Evana Manandhar) मिस नेपाल २०१५ की विजेता हुन् ।[१] सन् २०१५ अप्रिल १८ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न प्रतियोगितामा मानन्धर विजयी भएकी हुन् । [२][३][४][५] मिस नेपाल २०१४ सुविन लिम्बूले उनलाई उपाधि प्रदान गरेकी थिइन् । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

मानन्धरले अमेरिकाको विल्क्स विश्वविद्यालयबाट स्नातक गरेकी छिन् ।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


पुरस्कार तथा उपाधिहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२०१५
पछिल्लो
छैन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

[७]

  1. अनलाईन खबर श्रोत (१८ अप्रिल २०१५), "इभाना मानन्धर भइन् मिस नेपाल २०१५", अनलाईन खबर, अन्तिम पहुँच १९ अप्रिल २०१५ 
  2. Ekantipur Staff (१८ अप्रिल २०१५), "Evana Manandhar crowned Miss Nepal 2015", Ekantipur.com, अन्तिम पहुँच १९ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१५ मिति
  3. My Republica Staff (१८ अप्रिल २०१५), "Grand Finale of Miss Nepal 2015 gets underway", MyRepublica, अन्तिम पहुँच १९ अप्रिल २०१५ 
  4. Shakya, Rojin (१८ अप्रिल २०१५), "Evana Manandhar crowned Miss Nepal 2015", Glamournepal.net, अन्तिम पहुँच १९ अप्रिल २०१५ 
  5. "Kathmandu's Evana Manandhar crowned Miss Nepal 2015", Neostuffs.com, १८ अप्रिल २०१५, अन्तिम पहुँच १९ अप्रिल २०१५ 
  6. "Evana Manandhar Miss Nepal 2015 Biography", Wikinepal.org, अन्तिम पहुँच १९ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१५ मिति
  7. "Evana Manandhar won Miss Nepal 2015" Retrieved 19 April 2015