इरिच सेगल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सेगल १९७० मा
इरिच सेगल
जन्म Erich Wolf Segal
16 जुन 1937
Brooklyn, New York, U.S.
मृत्यु जनवरी 17 2010 (72वर्ष )
पेशा Author, screenwriter, educator
राष्ट्रियता American
प्रारम्भिक शिक्षालय Harvard University

erichsegal.com

इरिच सेगल अमेरिकी उपन्यासकार हुन।उनको जन्म जुन १६,१९३७मा भएको थियो भने देहवासन जनवरी १७,२०१०मा भएको थियो।उनले लेखेको उपन्यास लव स्टोरी(उपन्यास) निकै चर्चित भएको थियो।