इलाहाबाद मण्डल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इलाहाबाद मण्डल

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू इलाहाबाद मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। इलाहाबाद मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:

  1. इलाहाबाद जिल्ला
  2. कौशम्बी जिल्ला
  3. प्रतापगढ जिल्ला
  4. फतेहपुर जिल्ला