प्रयागराज मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इलाहाबाद मण्डलबाट अनुप्रेषित)
इलाहाबाद मण्डल

प्रयागराज मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। प्रयागराज मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:

  1. प्रयागराज जिल्ला
  2. कौशम्बी जिल्ला
  3. प्रतापगढ जिल्ला
  4. फतेहपुर जिल्ला