इल्या रुवानोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इल्या अडोल्फोभिच रुवानोभिच (सन् १८६०-१९२०) - रुसी एसेर (सामाजिक-क्रान्तिकारी) पार्टीका एक जना नेता र अन्तर्राष्ट्रिय समाजवादी ब्यूरोका सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी रहेका थिए । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९३