इशान्त शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इशान्त शर्मा
शर्मा सन् २०१२ मा
व्यक्तिगत जानकारी
नामइशान्त विजय शर्मा
जन्म (1988-09-02) २ सेप्टेम्बर १९८८ (उमेर ३५)
दिल्ली, भारत
उचाई१.९६ मी (६ फिट ५ इन्च)
ब्याटिङदायाँ हाते
बलिङदायाँ तीब्र बलर
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ५९)२५ मे २००७ v बङ्गलादेश
अन्तिम टेस्ट१७ डिसेम्बर २०१४ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप ७५)२९ जुन २००७ v दक्षिण अफ्रिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय९ नोभेम्बर २०१४ v श्रीलङ्का
टि२०आई पदार्पण (क्याप १४)१ फेब्रुअरी २००८ v अस्ट्रेलिया
अन्तिम टि२०आई१० अक्तोबर २०१३ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
२००६/०७–हाल सम्मदिल्ली
२००८-२०१०कोलकाता नाइट राइडर्स
२०११-२०१२डेक्कन चार्जर्स
२०१३–सनराइजर्स हैदराबाद
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ एफसी
म्याच ५९ ७५ १४ ८५
कुल रन ५२४ ७२ ६२३
ब्याटिङ औसत ९.१९ ५.१४ ८.०० ८.९०
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर ३१* १३ ५* ३१*
कुल बल ११८७७ ३४९३ २७८ १६६९०
विकेट १७९ १०६ २८१
बलिङ औसत ३७.०२ ३१.२५ ५०.०० ३१.७८
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ७/७४ ४/३४ २/३४ ७/२४
क्याच/स्टम्प १३/– १७/– ४/– १८/–
स्रोत: क्रिकइन्फो, १२ डिसेम्बर २०१४

इशान्त शर्मा (pronunciation; जन्म २ सेप्टेम्बर १९८८) एक भारतीय क्रिकेट खेलाडी हुन् । उनी भारत राष्ट्रिय क्रिकेट टिमको तर्फबाट टेस्ट, एक दिवसीय तथा टि२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने गर्छन ।[१][२][३] उनी तीब्र गतिका बलर हुन् ।[४]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


अन्तर्राष्ट्रिय अवार्डहरू[सम्पादन गर्नुहोस्]

टेस्ट क्रिकेट[सम्पादन गर्नुहोस्]

म्यान अफ दि सिरिज अवार्ड[सम्पादन गर्नुहोस्]

क्र.सं. Season म्याचमा प्रदर्शन नतिजा
२००८/०९ १३८-३१-४०६-१५ ; १७ रन (४ म्याच)  भारतले शृङ्खला २-० ले जित्यो ।[५]
२०११ १२३.५-२९-३७१-२२; ८ रन (३ म्याच)  भारतले शृङ्खला १-० ले जित्यो ।[६]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

क्र.सं. Season खेलको प्रदर्शन नतिजा
२०११ पहिलो इनिङ : १* (६); २१.५–७–५५–६
दोस्रो इनिङ: DNB; १९.३–४–५३–४
बराबर[७]
२०१४ पहिलो इनिङ: १२* (१३); २४–५–६१–०
दोस्रो इनिङ : ०* (१०); २३–६–७४–७
 भारत ९५ रनले विजयी ।[८]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच अवार्ड[सम्पादन गर्नुहोस्]

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 अस्ट्रेलिया Melbourne Cricket Ground, Melbourne १० फेब्रुअरी २००८ ९.१–१–३८–४; DNB  भारत ५ विकेटले विजयी ।[९]
 श्रीलङ्का R. Premadasa Stadium, Colombo ३१ जनवरी २००९ DNB; १०–१–५७–४, १ क्याच  भारत १५ रनले विजयी ।[१०]
 श्रीलङ्का SWALEC Stadium, Cardiff २० जुन २०१३ ९–१–३३–३; DNB  भारत ८ विकेटले विजयी ।[११]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "For Ishant Sharma, joys of small things a tall ask", Hindustan Times, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  = Archive.today अभिलेखिकरण २० सेप्टेम्बर २०१३ मिति
  2. "I enjoy being India's bowling spearhead: Ishant Sharma", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२४ मिति
  3. "Finn and Ishant: The tale of two tall spearheads", The Times of India, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-२१ मिति
  4. "Ishant Sharma", Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१२ 
  5. "Border-Gavaskar Trophy, 2008" 
  6. "India in West Indies Test Series" 
  7. "India in West Indies Test Series, 2011 - 2nd Test" 
  8. "Pataudi Trophy - 2nd Test" 
  9. "Commonwealth Bank Series, 2008 - 4th match" 
  10. "India in Sri Lanka ODI Series, 2009 - 2nd ODI" 
  11. "ICC Champions Trophy, 2013 - 2nd semi final" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]