इसाई प्रजातान्त्रिक दल (चिले)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
इसाई प्रजातान्त्रिक दल (Partido Demócrata Cristiano) चिलेमा एउटा राजनैतिक दल हो | दल १९५७मा स्थापना गरियो | सोलेदाद आल्भेआर दलको अध्यक्ष हो |[१]
२००५ संसदीय निर्वाचनमा दलले १३४५८०८ मतहरू (२०.८% , २० क्षेत्रहरू) पायो |[२]
स्रोतहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: इसाई प्रजातान्त्रिक दल |