अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इसिमोडबाट अनुप्रेषित)
International Centre for Integrated Mountain Development
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र
चित्र:Icimod.logo.png
ICIMOD Logo
गठन२०४०।६।२४।२ 5 December 1983
प्रधान कार्यालयखुमलटार, ललितपुर
सदस्यता
हिन्दू कुश–हिमालय क्षेत्रका आठ देशहरू
निर्देशक (डाइरेक्टर)
Dr David Molden[१]
वेबसाइटwww.icimod.org

'अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इन्टरनेशनल सेण्टर फर इन्टेग्रेटेड माउण्टेन डेभलपमेण्ट' (अङ्ग्रेजी: International Centre for Integrated Mountain Development) इसिमोड सन् १९८३ मा स्थापित एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यसले हिन्दू कुश–हिमालय क्षेत्रका आठ देशहरूमा आफ्नो सेवा पुर्याउँछ। यसले एउटा स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकास गर्ने तर्फ काम गर्दछ। यसले आफ्ना क्षेत्रीय सदस्य देशहरू, साझेदार संस्थाहरू र दाताहरूको साझेदारीलाई विस्तारित हिमालयन क्षेत्रको जनता र वातावरणको राम्रो भविष्यको लागि ल्याउँदछ।

दर्शन[सम्पादन गर्नुहोस्]

मिशन[सम्पादन गर्नुहोस्]

ईतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]

  1. "David James Molden", ICIMOD, अन्तिम पहुँच २०१९-०२-०४