इस्मा रजस्थल
नेपाली विकिपीडियाबाट
इस्मा रजस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुल्मी जिल्ला का ७९ गाविसहरू मध्य इस्मा रजस्थल प्राचिन कालदेखिकै एक प्रसिद्ध स्थान हो। गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि पश्चिममोत्तरमा रहेको यस गाविसको सिमाना आसपासका ६ वटा गाविसहरू अर्जे, छापहिले, दोहली, दर्लाचौर, धुर्कोट रजस्थल र अमरपुरसँग जोडीएको छ।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
|||||