उखान-टुक्का
नेपाली विकिपीडियाबाट
लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केहि उखान-टुक्काहरु:
विषयसूची |
[परिवर्तन्] अ
- अँध्याराको काम खोलाको गीत
- अर्थ:
- अघिपछि स्याहार चोर आउने दिन विस्याहार
- अर्थ:
- अघि बुढी जानिन, पछि बुढी मानिन
- अर्थ:
- अकवरी सुनलाई कसी लाउनु पर्दैन
- अर्थ:राम्रो कुरालाइ जाचीरहन पर्दैन
- अड्को पड्को तेलको धूप
- अर्थ:
- अर्थ:
- अचानाको चोट खुकुरीले जान्दैन
- अर्थ:
[परिवर्तन्] आ
- आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने
- अर्थ:
- आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो
- अर्थ:
- अर्थ:
- आफू नमरी स्वर्ग देखिन्न
- अर्थ:
- अर्थ:
- आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ
- अर्थ:
- आफू भलो त जगतै भलो
- अर्थ:
[परिवर्तन्] इ
- इन्द्रको अगाडी स्वर्गको वयान
- अर्थ: च्हुप्
- अर्थ: काम गर्नेले मिठो खान पाउँछ।
॑
[परिवर्तन्] ई
- ईख नभएको मान्छे, बीख नभएको सर्प
- अर्थ:
[परिवर्तन्] उ
- उम्केको माछो ठूलो
- अर्थ:
[परिवर्तन्] ओ
- ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ
- अर्थ:
[परिवर्तन्] औ
- अर्थ:
[परिवर्तन्] क
- कानो गोरूलाई औंसी न पुर्ने
- अर्थ:
- केरा खाँदै सुसेल्दै
- अर्थ:
- अर्थ:
- अर्थ:
- काला अक्षर भैंसी बराबर
- अर्थ:
- अर्थ:
- कुरो र कुलो जता लग्यो त्यतै जान्छ
- अर्थ:
- कौवालाई बेल पाक्यो हर्ष न विस्मात्
- अर्थ:
- कमिलालाई मूतको पहिरो
- अर्थ:
- काम गर्ने कालु मकै खाने भालु
- अर्थ:
[परिवर्तन्] क्ष
[परिवर्तन्] ख
- खाई न पाई छालाको टोपी लाई
- अर्थ:
- खाने मुखलाई जुङ्गाले छेक्दैन
- अर्थ:
[परिवर्तन्] ग
- गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू
- अर्थ:
- अर्थ:
- गाई खानेले बाच्छो खान्छ
- अर्थ:
[परिवर्तन्] घ
- घोडा चढ्ने लड्छ
- अर्थ:
- घिउ के मा पोखियो? भागैमा
- अर्थ:
- घाँटी हेरी हाड निल्नु
- अर्थ:
- घरको बाघ वनको स्याल
- अर्थ:
- घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु
- अर्थ:
[परिवर्तन्] ङ
[परिवर्तन्] च
- चटपटे साँढेका तीन ठाँउमा डाम
- अर्थ:
- चिप्ला मुखको धमिलो पेट
- अर्थ:
- चिचीको पनि लोभ पापाको पनि लोभ
- अर्थ:
- चिनेको चोरले काट्छ
- अर्थ:
[परिवर्तन्] छ
- छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी
- अर्थ:
- छोरी कुटी बुहारी तर्साउनु
- अर्थ:
[परिवर्तन्] ज
- जाँगर न साँगर खाने बेला आँ गर्
- अर्थ:
- जुन गोरूको सीङ छैन उसैको नाम तिखे
- अर्थ:
- अर्थ:
- जसले मह काढ्छ उसैले हात चाट्छ
- अर्थ:
- जीउको सार घाँटी कुराको सार गाँठी
- अर्थ:
- जुन थालमा खानु त्यही थालमा चुठनु
- अर्थ:
- अर्थ:
- जो चोर् त्यस्को ठूलो सोर्
- अर्थ:
- जो लाउँछ चुक्ली उही जान्छ फुक्ली
- अर्थ:
- जो होचो उसको मुखमा घोचो
- अर्थ:
- अर्थ:
- जति जोगी आए कानै चिरिएका
- अर्थ:
- जीउ भए घ्यू पिए
- अर्थ:
[परिवर्तन्] ज्ञ
[परिवर्तन्] झ
- झिंगाको सरापले डिंगो मर्दैन
- अर्थ:
[परिवर्तन्] ञ
[परिवर्तन्] ट
[परिवर्तन्] ठ
- ठाउँ न ठहर बुढीको रहर
- अर्थ:
[परिवर्तन्] ड
[परिवर्तन्] ढ
[परिवर्तन्] ण
[परिवर्तन्] त
- तीलको पहाड बनाउनु
- अर्थ:
- ताक परे तिवारी नत्र गोतामे
- अर्थ: अबसरवादि
- तैं रानी मैं रानी को भर्ला कुवाको पानी
- अर्थ:
- तित्राको मुखै बैरी
- अर्थ:
[परिवर्तन्] द
- देश गुनाको भेष कपाल गुनाको केश
- अर्थ:
- अर्थ:
- दुबै हातमा लड्डू
- अर्थ:
- दौरा न सौराको खल्ती
- अर्थ:
- दुई जोइको पोइ कुना पसी रोइ
- अर्थ:
- दूध दिने गाईको लात्ती सहनुपर्छ
- अर्थ:
[परिवर्तन्] ध
- अर्थ:
- धनको पखेटा हुन्छ
- अर्थ:
[परिवर्तन्] न
- नमच्चिने पीङको सय झटका।
- अर्थ:
- अर्थ:
- नपत्याउने खोलाले बगाउँछ
- अर्थ:
- नाउँ न जस् खरानी घस्
- अर्थ:
- नाच्न नजान्ने आँगन टेढो
- अर्थ:
- नानी भन्दा आची ठूलो
- अर्थ:
- नाङ्लो ठटाई हात्ती तर्साउनु
- अर्थ:
- नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार
- अर्थ:
- नहुनु भन्दा कानो मामा निको
- अर्थ:
- निभ्ने वेलाको बत्ती उज्यालो
- अर्थ:
- नजिकको देउता हेला
- अर्थ:
[परिवर्तन्] प
- पोहोरको मकै धेर यसपालीको जाडो धेर
- अर्थ:
- अर्थ:
- अर्थ:
[परिवर्तन्] फ
- फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी
- अर्थ:
- फोहर गरेपछि दैलो देख्यो
- अर्थ:
[परिवर्तन्] ब
- बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड
- अर्थ:
- अर्थ:
- बाँदरको हातमा नरिवल
- अर्थ:
- अर्थ:
- बाख्राले विराउँछ भेडाको कान काट्ने
- अर्थ:
- बिग्रेको घरको भत्केको चाला
- अर्थ:
- बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो
- अर्थ:
[परिवर्तन्] भ
- भारी माथि सुपारी
- अर्थ:
- भँडार खनेर आँगन पुर्नु
- अर्थ:
- भेडा भेडासंग बाख्रा बाख्रासंग
- अर्थ:
[परिवर्तन्] म
- मह काढ्नेले हात चाट्छ ।
- अर्थ:
- मेरो गोरूको बाह्रै टक्का।
- अर्थ: अरूको कुरा सुन्दै नसुनी आफ्नै लिंडेढीपी नछोड्नु।
- माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात
- अर्थ:
- अर्थ:
- मुखमा राम राम बगलीमा छूरा
- अर्थ:
- मरेपछि डुमै राजा {यो उखानले निश्चित जातिका मानिसलाइ होच्याएको हुनाले विवादित छ}
- अर्थ:
- मर्ने बेलामा हरियो काँक्रो
- अर्थ:
- मुसाको छोरी मुसैलाई
- अर्थ:
- मरेपछि ओखती
- अर्थ:
[परिवर्तन्] य
[परिवर्तन्] र
- रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ
- अर्थ:
- अर्थ:
- रोटी चिल्ला मीठा कुरा खस्रा मीठा
- अर्थ:
[परिवर्तन्] ल
- लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
- अर्थ:
- लाटो देशमा गाँडो तन्नेरी
- अर्थ:
- अर्थ:
- लूटको धन फूपूको सराद
- अर्थ:
- अर्थ:
- लासामा सुन छ कान मेरो बुच्चै
- अर्थ:
- लोग्ने स्वास्नीको झगडा परालको आगो
- अर्थ:
[परिवर्तन्] व
[परिवर्तन्] श
[परिवर्तन्] स
- सुनारको सय चोट लोहारको एक चोट
- अर्थ:
- सिपालुले सीप लायो मुखुण्डीले मुख लायो
- अर्थ:
- साँढेको जुधाई बाच्छाको मिचाई
- अर्थ:
- साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ
- अर्थ:
- साधुलाई सुली चोरलाई चौतारो
- अर्थ:
- सोझाको सहाय दैव
- अर्थ:
- सस्तो वेसाहा पेट लागी मर्
- अर्थ:
[परिवर्तन्] ष
[परिवर्तन्] ह
- हात्ती आयो हात्ती आयो फुस्सा
- अर्थ:
- हात्तीको मुखमा जीरा
- अर्थ:
- हिस्स बुढी हरिया दाँत
- अर्थ:
- हुने विरूवाको चिल्लो पात
- अर्थ:
- हराएको गाई सूर्यलाई दान
- अर्थ: