उत्सव

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

भारतीय संस्कृतिमा पर्वहरूको विशेष स्थान छ। यहाँसम्म कि यसलाई पर्वको संस्कृति भन्न गलत हुनेछैन। वर्ष भर कुनै न कुनै पर्व या उत्सव चलि नै रहन्छ। हरेक ॠतुमा, हरेक महिनामा कम से कम एक प्रमुख तिहार अवश्य मनाइन्छ। केही उत्सव कुनै अञ्चलमा मनाइन्छन् त केही भारत भरमा चाहे नाम अलग-अलग किन नहुन।

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस

[सम्पादन गर्ने] बाहिरी कडिहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा