हाइड्रोजन

नेपाली विकिपीडियाबाट
(उदजन बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

| colspan=2 style="text-align: center" | Main article: Isotopes of हाइड्रोजन

- ← हाइड्रोजनहेलियम
-

H

Li
उपस्थिति
रंग हिन ग्यास प्लाज्मा अवस्थामा प्याजी रङ्गमा बल्ने
साधारण गुणहरू
नाम, संकेत, संख्या हाइड्रोजन, H, १
उच्चारण /ˈhdrɵɪn/[१] hye-dro-jin
तत्वको प्रकार nonmetal
समुह, पेरियोड, व्लक , s
मानक आणविक भार १.००७९४
इलेक्ट्रोन वितरण १s
प्रति सेल इलेक्ट्रोनहरू १ (Image)
भौतिक गुणहरू
Color colorless
अवस्था gas
घनत्व (0 °C, 101.325 kPa)
०.०८९८८ g/L
पग्लने विन्दु १४.०१ K, -२५९.१४ °C, -४३४.४५ °F
उम्लने विन्दु २०.२८ K, -२५२.८७ °C, -४२३.१७ °F
ट्रिपल विन्दु १३.८०३३ K (Expression error: Unrecognized punctuation character "�".°C), ७.०४२ kPa
क्रिटिकल विन्दु ३२.९७ K, १.२९३ MPa
फ्युजनको ताप (H) ०.११७ kJ·mol−1
वाष्पिकरणको ताप (H) ०.९०४ kJ·mol−1
मोलार ताप क्षमता (H) २८.८३६ J·mol−1·K−1
आणविक गुणहरू
अक्सिडेसन स्थितिs १, -१
(amphoteric oxide)
इलेक्ट्रो निगेटिभिटी २.२० (Pauling scale)
कोभ्यालेन्ट अर्धव्यास ३१±५ pm
भ्यान डर वाल अर्धव्यास १२० pm
अरु गुणहरू
मणिभ ज्यामिती hexagonal
चुम्बकिय सूचिकरण diamagnetic[२]
थर्मल कन्डक्टिभिटी ०.१८०५ W·m−1·K−1
आवाजको गति (gas, २७ °C) १३१० m·s−1
CAS registry number १३३३-७४-०
सबै भन्दा स्थिर आइसोटपहरू
iso NA half-life DM DE (MeV) DP
H ९९.९८५% H is stable with ० neutrons
H ०.०१५% H is stable with १ neutron
H trace १२.३२ y β ०.०१८६१ He
· r

हाइड्रोजन एउटा रासायनिक तत्त्व हो। उदजन आवर्त सारणीको सबैभन्दा पहिलो तत्व हो जो सबैभन्दा हल्का पनि हुन्छ। ब्रह्माण्डमा (पृथ्वीमा होइन) यो सबैभन्दा प्रचुर मात्रामा पाइन्छ। ताराहरू तथा सूर्यको अधिकांश द्रव्यमान हाइड्रोजनले बनाएको छ। यसको एउटा परमाणुमा एउटा प्राणु (प्रोटोन), एउटा विद्युदणु हुन्छ। यस प्रकार यो सबैभन्दा सरल परमाणु पनि हो। प्रकृतिमा यो द्विआणविक ग्यासका रूपमा पाइन्छ जो वायुमण्डलका बाह्य परतको मुख्य संघटक हो। हालमा यसलाई वाहनहरूका ईंधनका रूपमा प्रयोग गर्नका लागि शोध कार्य भइरहेकाछ्न्।

प्रयोगशालामा हाइड्रोजन बनाउने तरिका[सम्पादन गर्ने]

प्रयोगशालामा हाइड्रोजन ग्यास केहि धातुहरु जस्तै जस्ता/जिङ्क, म्याग्नेसियम, फलाम आदि सँग फिक्का सल्फ्युरिक अम्ल प्रतिक्रिया गराई तयार पारिन्छ ।

प्रतिक्रियाहरूको सूची[सम्पादन गर्ने]

H+Cl → २HCl
२H+O → २HO

संश्लेषण[सम्पादन गर्ने]

मिथेन र पानीको वाष्प तताउँदा कार्बन मोनोअक्साईडर हाइड्रोजनको मिश्रण मिल्दछ
CH+HO → CO + ३H

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Simpson, J.A. (१९८९), "Hydrogen", Oxford English Dictionary, (२nd ed.), Clarendon Press, ISBN ०-१९-८६१२१९-२ 
  2. "Magnetic susceptibility of the elements and inorganic compounds", CRC Handbook of Chemistry and Physics (८१st ed.), CRC Press, <http://www-d०.fnal.gov/hardware/cal/lvps_info/engineering/elementmagn.pdf> 

रसायनिक गुणहरू[सम्पादन गर्ने]

भौतिक गुणहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]