उमामहेश्वर व्रत
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
भाद्रपद पूर्णिमा का दिन उमा महेश्वरको आराधनामा बसिने ब्रतलाई उमा महेश्वर ब्रत भनिन्छ|
मत्स्य-पुराणमा वर्णित कथा अनुसार दुर्वाशा ऋषिको श्रापबाट मुक्ति पाउन भगवान विष्णुले यो व्रत वसि त्राण पाएकाले यो व्रत प्रख्यात भएको हो|