उर्वरक
नेपाली विकिपीडियाबाट
मल हाल्दै; मल एउटा जैविक उर्वरक हो।
उर्वरक (Fertilizers) यस्ता रसायन हुन्छन् जो रुख-बिरुवाहरु वृद्धिमा सहायक हुन्छन्। पौधाहरुलाई उर्वरक दुइ प्रकारले दिइन्छ : जमीनमा हालेर - यी तत्व पौधाहरुको जराहरु द्वारा अवशोषित हुन्छन् ; अथवा पातहरुमा छिड़काउ गर्नको लागि पातहरु द्वारा शोषित गर्न लाग्छन्। उर्वरक, पौधाहरुका लागि आवश्यक तत्वहरुको पूर्ति गर्दछन्।
विषयसूची |
उर्वरकको वर्गीकरण [सम्पादन गर्ने]
- कार्बनिक/जैविक उर्वरक (कम्पोस्ट, यूरिया) वा अकार्बनिक उर्वरक (अमोनियम नाइट्रेट)
- प्राकृतिक ( पीट ) वा कृत्रिम उर्वरक (सुपर फॉस्फेट)
पौधाहरुका लागि आवश्यक पोषक तत्व [सम्पादन गर्ने]
मुख्य तत्व [सम्पादन गर्ने]
पौधाहरुका लागि तीन प्रमुख पोषक तत्व छन्:
द्वितीयक पोषक तत्व [सम्पादन गर्ने]
सूक्ष्म पोषक तत्व (माइक्रोन्युट्रिएन्ट्स) [सम्पादन गर्ने]
यी पनि हेर्नुहोस् [सम्पादन गर्ने]
- वर्मीकम्पोस्ट (Vermicompost)
- जैविक मल
वाह्य सूत्र [सम्पादन गर्ने]
- रसायन कृषिको प्रचलन कसरी भयो : एउटा खोज
- The Texas Vegetable Growers' Handbook, Chapter 3 Soils and fertilizers in agriculture.
- The Fertilizer Institute Basic information about fertilizers
- The International Fertilizer Industry Association
- European Fertiliser Manufacturers Association
- How to read fertilizer tags article