विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली बर्णमालामा स्वरवर्णको एउटा अक्षर हो। कसै कसैले यसलाई स्वर वर्णको सातौँ अक्षर मानेका छन्। {अक्षरको पछाडी यो वर्णको मात्रा एकार (ृ) दिएमा त्यस अक्षरको अन्त्यमा ऋ उच्चारण गरिन्छ जस्तो क+ृ = (क+ऋ)कृ} यद्यपि सबै विद्वानहरूले स्वरवर्णमा ऋको अस्तित्त्व स्वीकारेका छैनन्। उच्चारण सङ्केत= ??


"https://ne.wikipedia.org/w/index.php?title=ऋ&oldid=897525" बाट अनुप्रेषित