एंगोला जनमुक्ति आंदोलन - श्रम दल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दलको झण्डा

एंगोला जनमुक्ति आंदोलन - श्रम दल (Movimento Popular de Libertação de Angola - Partido do Trabalho) एंगोलामा एउटा राजनैतिक दल हो | दल १९५६मा स्थापना गरियो |

दलले EME प्रकाशन गर्छ | Juventude do Movimento Popular da Libertação de Angola दलको युवा संगठन हो |

१९९२को सभापतिको निर्वाचनमा दलको उमेदवार जोसे एदुअर्दो दोस सन्तोसले १ ९५३ ३३५ मतहरू (४९.५७%) ल्याएर विजयी हुनुभयो। १९९२ संसदीय निर्वाचनमा दलले २ १२४ १२६ मतहरू (५३.७४% , १२९ क्षेत्रहरू) पायो | यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा