एकसिंगे गैंडा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एकसिंगे गैंडा
नेपालको बर्दिया राष्ट्रिय निकुन्जमा भएको एकसिंगे गैंडा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी प्राणी
गण: Perissodactyla
कुल: Rhinocerotidae
वंश: Rhinoceros
प्रजाति: R. unicornis
द्विपद नाम
Rhinoceros unicornis
Linnaeus, 1758
एकसिंगे गैंडा पाइने क्षेत्र

एकसिंगे गैंडा नेपालभारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपालभारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Talukdar, B. K., Emslie, R., Bist, S. S., Choudhury, A., Ellis, S., Bonal, B. S., Malakar, M. C., Talukdar, B. N. Barua, M. (2008), "Rhinoceros unicornis", IUCN Red List of Threatened Species. Version 2012.2, International Union for Conservation of Nature