एकिकृत मजदुर पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एकिकृत मजदुर पार्टी (United Workers Party) सेंट लूसियाका एउटा राजनैतिक दल हो | दल १९६४मा स्थापना गरियो | मोरेल्ला जोसेफ दलको नेता हो |[१] २००६ संसदीय निर्वाचनमा दलले ३८४२७ मतहरू (५१.४% , ११ क्षेत्रहरू) पायो |[२]

स्रोतहरू[सम्पादन गर्ने]