एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
एकीकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)
नेता पुष्पकमल दाहाल (प्रचण्ड)
स्थापना मिति: 1994
मुख्यालय : पेरिस डाँडा-कोटेश्वर, काठमाडौं
विद्यार्थी संगठन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
युवा संगठन: योङ्ग कम्यूनिष्ट लिग
सैन्य सँगठन जनमुक्ती सेना नेपाल
आदर्श साम्यवाद,
मार्क्सवाद - लेनिनवादमाओवाद - प्रचण्ड पथ,
वामपन्थी राष्ट्रवाद
राजनीतिक स्थान उग्र वामपन्थी
अन्तर्राष्ट्रिय सम्लग्नता : क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन,
माओवादी पार्टी तथा दक्षिण एशियाका सँगठनहरूको समन्वय समिति
संविधान सभा
२३९ / ६०१
चुनाव चिह्न
Election logo Maoist.jpg
वेबसाइट
www.ucpnm.org
काठमाडौंको पेरिस डाँडामा रहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)पार्टी कार्यालय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपालमा ११ वर्षे शशस्त्र युद्ध गरेपछि देशकै सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भएको छ। यसका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यसको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। मार्क्सवाद,लेनिनवाद,माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अङ्गालेको एकीकृत नेकपा माओवादीले तिनै नीतिको फ्यूजन गरी प्रचण्डपथको रूपमा आफ्नो मौलिक नीति तय गरेको छ।

,

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा