एक क्लब खेलाडीहरूको सूची
एक-क्लब खेलाडी एउटा फुटबलर हो जसले आफ्नो सम्पुर्ण करियर एउटै क्लबका लागि समर्पित गर्छ । अझ खरो परिभाषा दिनुपर्दा, एक क्लब खेलाडी फुटबलमा भेट्न गार्हो छ जसको कारण विपक्षी क्लबले भारी रकममा उक्त खेलाडीलाई अनुबन्धित गर्नु हो।
- यो सूची अपूर्ण छ; तपाईंले छुटेका वस्तुहरू थपेर सहयोग गर्न सक्नुहुन्छ।