एडम स्मिथ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एडम स्मिथ |
|
| जन्म: | १६ जुन १७२३ किरकेल्डी, स्कटल्यान्ड |
|---|---|
| मृत्यु: | १७ जुलाई १८९० एडनबर्ग, स्कटल्यान्ड |
| क्षेत्र: | पाश्चात्य दर्शन (१८औं शताव्दी) |
| विशेष रुचि: | राजनैतिक दर्शन, नैतिकता, अर्थशास्त्र |
| महत्वपूर्ण कार्य: | शास्त्रीय अर्थशास्त्र, आधुनिक मुक्त बजार, श्रम विभाजन, |
| हस्ताक्षर: | |
चित्र:200px-AdamSmith.jpg
अर्थशास्त्री एडम स्मिथ
एडम स्मिथ (५जून १७२३ देखि १७ जुलाई १७९०) एक स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनैतिक अर्थशास्त्री थिए। उनिलाई अर्थशास्त्रको पितामह पनि भनिन्छ।
[सम्पादन गर्ने] कार्य एवं महत्व
एडम स्मिथ मुख्यतः आफ्नो दुई रचनाहरूको लागि चिनिन्छन्-
- थ्योरी अफ मोरल सेन्टिमेन्ट्स (The Theory of Moral Sentiments (1759) ) तथा
- एन इन्क्वाइरी इन्टू द नेचर एण्ड कजेज अफ द वेल्थ अफ नेशन्स (An Inquiry into the Nature and Causes of the Wealth of Nations (1776) )।
[सम्पादन गर्ने] वाह्य सूत्र
- एडम स्मिथ: आधुनिक अर्थशास्त्र का निर्माता
- An Inquiry into the Nature and Causes of the Wealth of Nations at MetaLibri Digital Library (PDF)
- The Theory of Moral Sentiments at MetaLibri Digital Library
- The Theory of Moral Sentiments at the Library of Economics and Liberty
- The Wealth of Nations at the Library of Economics and Liberty. Cannan edition. Definitive, fully searchable, free online
- The Wealth of Nations from Mondo Politico Library - full text; formatted for easy on-screen reading
- The Wealth of Nations from the Adam Smith Institute - elegantly formatted for on-screen reading