एडलाइन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एडलाइन(Eng:ADALINE((Adaptive Linear Neuron or later Adaptive Linear Element))एउटा एक्लो न्यूरल सञ्जाल(नेटवर्क)हो।यस्को बिकास प्रध्यापक ब्रनाड विडरो तथा उनका बिद्यार्थि टेड हफले स्टानफोड विश्वविद्यालयमा सन् १९६० गरेका थिए।यो म्यक्लच-पिट्स न्युरोनमा आधारित छ। यस्मा वएट,बायस र समेसन अर्थात जोड फङसन हुन्छ।

एडलाइन र प्रसेप्ट्रोनमा के भिनन्ता छ भने लर्निङ अबस्था(फेज)मा इनपुटको(द नेट) वेटेट सम अनुसार वएट परिवर्तन(adjust)गर्न सकिन्छ एडलाइनमा ।तर प्रसेप्ट्रोनमा,द नेट एक्टिभेसन फङसनमा पठाइन्छ र फङसनको नतिजाले नै वएट परिवर्तन(adjust ) गर्न प्रयोग गरिन्छ।

विषयसूची

परिभाषा [सम्पादन गर्ने]

एडलाइन एक्लो लेयरको न्यूरल सञ्जाल(नेटवर्क) जस्मा बहु नोडहरु रहेका छन र प्रत्येक नोडहरुले बहु इनपुट लिने काम गर्छ भने एउटै नतिजा दिने गर्छ।यसका भ्यारियवलहरु तल दिएका छन।

  • x इनपुट भेक्टर
  • w वएट भेक्टर
  • n जम्मा इनपुट
  • θ कुनै कन्सटान्ट
  • y नतिजा

नतिजा तल दिएको सुत्र प्रयोग गरि निकालिन्छ: y=\sum_{j=1}^{n} x_j w_j + \theta

मानौ तल दिएको अझै

  • xn + 1 = 1
  • wn + 1 = θ

त्यसैले नतिजा चाहि घटेर डट प्रोडक्ट मा हुने गर्छ x र y को y=x_j \cdot w_j

लर्निङ अलगोरिदम [सम्पादन गर्ने]

मानौ:

  • \eta लर्निङ रेट (some constant)(eta)
  • d : आवश्यक नतिजा
  • o :बास्तविक नतिजा

त्यसपछि वएटहरु यसरि अपडेट गरिन्छ w \leftarrow w + \eta(d-o)x । एडलाइनले लिस्ट इस्क्वाएर एरर(Least squares error)लाइ एकत्रित पार्दछ र त्यो हो E=(d-o)^2.[१]

सन्दर्भ [सम्पादन गर्ने]

  1. "Adaline (Adaptive Linear)", CS 4793: Introduction to Artificial Neural Networks, Department of Computer Science, University of Texas at San Antonio 

बाहर्य लिङक [सम्पादन गर्ने]