एडिन्सन काभानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडिन्सन काभानी
काभानी २०१८ फिफा विश्वकपमा उरुग्वेबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम एडिन्सन रोवर्टो काभानी गोमेज[१]
जन्म मिति (1987-02-14) १४ फेब्रुअरी १९८७ (उमेर ३७)
जन्म स्थान साल्टो, उरुग्वे
उचाइ १.८८ मि[२]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या २१
युवा करियर
२०००–२००५ दुनिबियो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००७ दुनिबियो २५ (९)
२००७–२०१० पालेर्मो १०९ (३४)
२०१०–२०१३ नेपोलि १०४ (७८)
२०१३–२०२० पेरिस सेन्ट-जेर्मेन २०० (१३८)
२०२०- म्यानचेस्टर युनाइटेड ३१ (११)
अन्तर्राष्ट्रिय करियर
२००७ उरुग्वे यु२० १४ (९)
२०१२ उरुग्वे ओलम्पिक टिम (३)
२००८– उरुग्वे १२६ (५३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ मार्च २०२१
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:०९, ११ मार्च २०२१ (युटिसी)

'एडिन्सन रोबर्टो काभानी गोमेज उरुग्वे राष्ट्रिय फुटबल टिमम्यानचेस्टर युनाइटेडका स्ट्राइकर हुन । आधुनिक स्ट्राइकरका रूपमा चिनिने कभानीलाई द्रुत, बलिया, र मौकाको सही उपयोग गर्ने खेलाडीका साथसाथै विश्वसनिय फरवार्डका रूपमा लिइन्छ । पेनाल्टी र फ्रि किक विशेषज्ञ कभानी खुट्टा वा हेडर मार्फत प्रभावकारी गोल गर्न माहिर मानिन्छन् । स्ट्राइकर उनको मनपर्दो स्थान भएपनि उनी विङ्गर र सहयोगी स्ट्राइकरका रूपमा पनि खेल्न सक्छन । मन्टेभिडियोको डानुबियो क्लबबाट खेल जीवन सुरू गरेका उनले २००७ मा सिरी ए क्लब पालेर्मो प्रवेश गर्नुअघि दुई वष बिताए । अहिले उनी म्यानचेस्टर युनाइटेड फुटबल क्लब का लागि खेल्दछन् ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Edinson Roberto CAVANI GOMEZ", SSC Napoli, मूलबाट २९ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: ३२।  वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति