एन्टोन चेखब
नेपाली विकिपीडियाबाट
| एन्टोन चेखब | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
रुसी साहित्यकार
२९ जनवरी १८६०मा दक्षिणि रुसमा तेस्रो सन्तान का रूपमा जन्मेका चेखव विश्वकै सर्वोत्कृष्ट लघुकथाकार मानिन्छन| उनको १५ जुलाई १९०४मा क्षयरोग बाट जर्मनीमा मृत्यु भएको थियो|उनी आफुलाई साहित्यकार भन्दा चिकित्सक मान्दथे र जीवनको अन्तिम अवस्था सम्म आफ्नो पेशामा आवद्द रहिरहे|