एन्ड्रयु ज्याक्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ड्रयु ज्याक्सन

एन्ड्रयु ज्याक्सन अमेरिकाका सातौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ मार्च १५मा भएको थियो। उनी सन् १८२९ मार्च ४ देखि सन् १८३७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८४५ जुन ८मा भयो।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]