एन्ड्रियू ज्याक्सन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
एन्ड्रियू ज्याक्सन

एन्ड्रियू ज्याक्सन अमेरिकाका सातौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७६७ मार्च १५मा भएको थियो ।

उनी सन् १८२९ मार्च ४ देखि सन् १८३७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए ।

उनको निधन सन् १८४५ जुन ८मा भयो ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा