एन सेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
एन सेल
center}}}
नाम एन सेल
प्रकार निजी कम्पनी
उद्योग दूरसंचार
मुख्यालय काठमाण्डौ
उत्पादन

सिम सेवा

जी पी आर एस सेवा
अतिरिक्त सेवा
उद्यमी स्पाईस नेपाल
वेबसाईट ncell.com.np

एन सेल (Ncell) नेपालको प्रसिद्ध मोबाईल दूरसंचार कम्पनी स्पाइस नेपाल प्रा लिको मोबाईल सेवा मेरो मोबाईलले फेरेको नाम हो। अक्टुबर २००८मा स्पाइस नेपाल युरोपको प्रसिद्ध मोबाईल कम्पनी टेलिया सोनेरासित जोड्यो र स्पाइस नेपालको मोबाईल सेवालाई नेपालकै नम्बर एक मोबाईल सेवा बनाउने संकल्प गर्यो र त्यही क्रममा मेरो मोबाईलबाट सेवाको नाम बदलेर एन सेल राखिएको छ। एन सेल नेपालमा "नेपाल सेल्युलर" लाई प्रदर्शित गर्द छ। [१]

सन्दर्भ [सम्पादन गर्ने]

बाह्य लिङ्क [सम्पादन गर्ने]

एन सेल नेपालको आधिकारिक वेवसाइट