एबी डि भिलियर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एबी डि भिलियर्स
सन् २००९ मा
व्यक्तिगत जानकारी
नामअब्राहम बेन्जामिन डि भिलियर्स
जन्म (1984-02-17) १७ फेब्रुअरी १९८४ (उमेर ४०)
प्रिटोरीया, ट्रान्सभाल प्रान्त, दक्षिण अफ्रिका
उपनाममिस्टर ३६०°, सुपरम्यान,भगवान्
उचाई१.७८ मी (५ फिट १० इन्च)
ब्याटिङदाहिने हाते
बलिङदाहिने हाते तिब्र बलर
भूमिकाविकेटकिपर-ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप 296)१७ डिसेम्बर २००४ v इङ्ल्यान्ड
अन्तिम टेस्ट२ जनवरी २०१५ v वेस्ट इन्डिज
एदिअ पदार्पण (क्याप ७८)२ फेब्रुअरी २००५ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ जनवरी २०१५ v वेस्ट इन्डिज
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१७
टि२०आई पदार्पण (क्याप २०)२४ फेब्रुअरी २००६ v अस्ट्रेलिया
अन्तिम टि२०आई९ नोभेम्बर २०१४ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
२००३-२००४उत्तरी क्रिकेट टिम
२००४-टाइटन क्रिकेट टिम (squad no. १७)
२००८-२०१०दिल्ली डेयरडेभिल्स
२०११-हाल सम्मरोयल च्यालेन्जर्स बेङ्गलोर
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
म्याच १०६ २०६ १२३ २०७
कुल रन ८०७४ ८,७४२ ९,३४५ ८,५४७
ब्याटिङ औसत ५०.४६ ५३.६३ ५०.५१ ५०.८७
१००/५० २१/३९ २४/४८ २२/५० २१/५१
सर्वोच्च स्कोर २७८* १६२* २७८* १४६
कुल बल २०४ १९२ २३४ ९६
विकेट
बलिङ औसत ५२.०० २८.८५ ६९.०० ३५.००
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ २/४९ २/१५ २/४९ २/२८
क्याच/स्टम्प १८४/४ १४२/३ २३३/४ १६८/३
स्रोत: क्रिकइन्फो, १४ जनवरी २०१५

अब्राहम बेन्जामिन डि भिलियर्स (जन्म १७ फेब्रुअरी १९८४) एउटा दक्षिण अफ्रिकी क्रिकेट खेलाडी हुन् । उनी २०११ क्रिकेट विश्वकप पछि दक्षिण अफ्रिका टिमका एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) कप्तानका रूपमा टिममा रहेका छन् ।[१] उनी आइपीएलमा हाल रोयल च्यालेन्जर्स बेङ्लोरको तर्फबाट खेल्छन ।[२]

कुमार संगाकारा संगै उनी सन् २०१४ मा टेस्ट क्रिकेटमा क्रम १ मा रहेका थिए । नोभेम्बर २०१४ मा गरिएको क्रमाङ्कमा उनी एकदिवसीयमा क्रम १ मा थिए भने टेस्टमा २ क्रममा रहेका थिए ।[३]

सन् २०१५ जनवरी १८, एबी डि भिलियर्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र शतक लगाउने खेलाडी भएका छन् उनले न्युजील्यान्डका कोरे एन्डरसनको किर्तिमानलाई ध्वस्त गरेका छन् । उनले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टिमका विरुद्ध आफ्नो शतक ३१ बलमा पुरा गरेका थिए साथै आउट हुनु पुर्व उनले ४४ बलमा १४९ रनको किर्तिमान स्थापित गरेका थिए ।[४][५]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "AB de Villiers named ODI and T20 captain", अन्तिम पहुँच १६ मे २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Royal Challengers Team", Roshan Jadhav, अन्तिम पहुँच ८ मे २०१४ 
  3. "ICC released Test players ranking list", Patrika Group, १५ जुलाई २०१४, अन्तिम पहुँच १५ जुलाई २०१४ 
  4. "डिभिलियर्सले बनाए ३१ बलमा शतकको कीर्तिमान", अन्तिम पहुँच जनवरी १८, २०१५ 
  5. "ESPN Cric Info", अन्तिम पहुँच जनवरी १८, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]