एबेल पुरस्कार
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गणित एवं सो सम्बन्धित क्षेत्रमा वर्षेनि प्रदान गरिने विशिष्ट पुरस्कार | यसलाई यदाकदा गणितको नोबेल पुरस्कार" पनि भनिन्छ| नोबेल पुरस्कार कै प्रक्रिया अनुसार उत्ति नै रकम (१ मिलिएन अमेरिकि डलर) प्रदान गरिने यो पुरस्कार en:Norwegian Academy of Science and Lettersको सिफारिसमा नर्वेली गणितज्ञ en:Niels Henrik Abel(१८०२–१८२९)को स्मृतिमा दिइन्छ|