एमिल भान्डेरभेल्डे

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
एमिल भान्डेरभेल्डे

एमिल भान्डेरभेल्डे (सन् १८६६-१९३८) - बेल्जियम मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलको अन्तर्राष्ट्रिय समाजवादी ब्य्रोका अध्यक्ष, अवसरवादी । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी रहेका थिए । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् साम्राज्यावादी युद्ध चालु राख्ने प्रचार गर्न पुगेका थिए । [१]

[परिवर्तन्] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९२