एरागोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एरागोन (अंग्रेज़ी: Eragon) इनहेरिटेंस साइकल को पहलो पुस्तक हो। जसलाई क्रिस्टोफ़र पाओलिनी द्वारा लिखित हो।उनले १५ वर्ष को उमेर देखि लेखन को शुरुवात गरेका थिए। पहले एक वर्ष सम्म यसको ड्राफ़्ट लेखेपछि उनले अर्को एक वर्ष यसको पुर्नलेखन,कथा र पत्रहरूको सुधारनमा लगाए।. पाओलिनी का माता-पिता ले अन्तिम लिपि हेरे अनि त्यसलाई स्वयं एरागोन नामबाट प्रकाशित गर्ने निणय लिए। पाओलिनी एक वर्ष अमेरिका मा घुमेर आफ्नु उपन्यास को प्रचार मा लगे. भाग्यले गर्दा उनको पुस्तक मा कार्ल हियासेन को ध्यान गयो उनले यसलाई पुनः अल्फ्रेड ए. नोफ़ को द्वारा प्रकाशित गराए।. पुस्तक को कथा एक युवा किसान केटा एरागोन को कथा बताउछ उसले एउटा रहस्यमय पत्थर पहाड मा भेटछ।पछिगएर त्यस पत्थर बाट, जो एउटा अंडा थियो, एक ड्रैगन बाहिर आउछ। जो सफीरा नाम दिन्छिन । दुष्ट राजा गैल्बाटारिक्स लाई जब एरागोन र सफीरा को बारेमा थहा हुन्छ।उ आफनो शैतान नोकर राज़ैक को उसको पछि पकड्न का लागि पठाउछ। एरागोन र सफीरा आफ्नो गाँउबाट भाग्न मजबूर हुन्छन् र वार्डेन जाने निर्णय गर्छन। जो बाघियो को समूह हो उनिहरू गैल्बाटारिक्स को विरुद्ध युद्ध गरिरहेका हुन्छन्।त्यसपछि उनिहरू वार्डेन पुग्छन । र युद्ध हुन्छ र गैल्बाटारिक्सको नोकर एरागोन द्वारा मर्छ र युद्ध सकिन्छ ।