एलेक्जेन्ड्रियाको प्रकाशघर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एलेक्जेन्ड्रियाको प्रकाशघर
Lighthouse - Thiersch.gif
Drawing by archaeologist Hermann Thiersch (1909).
स्थान फारोस, एलेक्जेन्ड्रिया, इजिप्ट
निर्देशांक 31°12′50.15″N 29°53′08.38″E / 31.2139306°N 29.8856611°E / 31.2139306; 29.8856611निर्देशांक: 31°12′50.15″N 29°53′08.38″E / 31.2139306°N 29.8856611°E / 31.2139306; 29.8856611
पहिलो पटक निर्माण अनुमानित इपू २८०
निष्कृय 1303/1323
स्थापना Stone
निर्माण Masonry
उचाइ ३९३–४५० फिट (१२०–१३७ मी)
सिमा ४७ किमी (२९ माइल)

एलेक्जेन्ड्रियाको प्रकाशघर वा एलेक्जेन्ड्रियाको फारोस (प्राचिन ग्रिकमा, ὁ Φάρος τῆς Ἀλεξανδρείας) इसा पूर्व २८० र २४७ को बीचमा टोलेमेइकले निर्माण गरेको लगभग ३९३ देखी ४५० फिट( १२० देखी १३७ मिटर) जति अग्लो प्रकाशघर हो। यो प्राचिन समयको सबैभन्दा अग्ला मानव निर्मित संरचनाहरू तथा प्राचिन विश्वका सात आश्चर्यहरू मध्य एक थियो।


निर्माण[सम्पादन गर्ने]

विनास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]