एशियाइ फुटबल संगठन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Asian football confederation
एशियाइ फुटबल संगठन
center}}}
नाम एएफसी
ध्येय शब्द The future is Asia. (भविष्य एशिया हो.)
स्थापना 8 मे 1954
प्रकार खेल संगठन
मुख्यालय क्वालालम्पुर, मलेशिया
सदस्यता 46 सदस्य, संगठन (4वटा क्षेत्रिय संघबाट)
अध्यक्ष मोहम्मद बीन हम्माम
वेबसाईट www.the-afc.com
एएफसी सदस्य

एशियाइ फुटबल संगठन एएफसी (Asian Football Confederation) (AFC) एशियाभित्र फुटबल आयोजना गर्ने एउटा शासी निकाय हो। यस संघका 46बटा सदस्य देशहरू छन, र ति देशहरू मध्य धेरै देशहरू एशिया महाद्वीपमा स्थित छन्। युरोपीय अनि एशियाइ दुबै क्षेत्रका राष्ट्रहरू, जस्तै तुर्की, कजाकिस्तान, अजर्बैजन, जर्जिया अनि रुस देशहरू एफसीको साटो यूइएफए का सदस्य हुन, इजरायल अनि अर्मेनिया यूइएफए का सदस्य हुन जबकि यि देशहरू पुरै एशियामा पर्दछन। अर्को तिर, अष्ट्रेलिया, पूर्वमा ओएफसीको सदस्य थियो अब 2006 देखि एएफसीको सदस्य छ।

एएफसीको स्थापना 8 मे 1954मा मनिला, फिलीपींसमा भयेको थियो, र यो फिफाको छ: महाद्वीपीय संघ मध्य एक हो। यसको मुख्य कार्यालय बुकित, जलिल, क्वालालम्पुर, मलेशियामा स्थित छ। यस संघको वर्तमानको प्रमुख अध्यक्ष हुनमोहम्मद बिन हम्माम कतारबाट।

हेर्नुहोस[सम्पादन गर्ने]

एसियाली फुटबल संघ