एसियाली खेलकुद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
एशियाई खेल
180px
एसियाली खेल चिह्न

ध्येय सदैव प्रगतिशील
प्रथम वृत्तांत नयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रति चार वर्षमा
अन्तिम वृत्तांत दोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्य एसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थल एसियाली ओलम्पिक परिषद

एसियाली खेलहरूलाई एशियाडको नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।

यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रीय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ १९५१मा भएको हो।

प्रथम एसियाली खेलहरूको आयोजन दिल्ली, भारतमा गरिएको थियो, जसलाई सन् १९८२मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल १ डिसेम्बर देखि १५ डिसेम्बर, २००६को बीच दोहा, कतारमा आयोजित गरियो। सोह्रौं एसियाली खेलको आयोजन १२ नोभेम्बर देखि २७ नोभेम्बर, २०१०को बीच गरिएकोछ, जुन ग्वांगझोउ, चीनमा भइरहेछ।

विषयसूची

[सम्पादन गर्ने] खेल प्रतियोगिताहरू

एसियाली खेलहरूमा निम्नलिखित खेल प्रतियोगिताहरू हुने गर्छन्:

[सम्पादन गर्ने] आयोजक देश

वर्ष क्रमांक मेजबान देश र नगर
१९५१
भारत भारत, नयाँ दिल्ली
१९५४
Philippines फिलिपिन्स, मनिला
१९५८
जापान जापान, टोकियो
१९६२
Indonesia इण्डोनेशिया, जकार्ता
१९६६
Thailand थाईल्याण्ड, बैंकक
१९७०
Thailand थाईल्याण्ड, बैंकक
१९७४
इरान ईरान, तेहरान
१९७८
Thailand थाईल्याण्ड, बैंकाक
१९८२
भारत भारत, नयाँ दिल्ली
१९८६
१०
दक्षिण कोरिया दक्षिण कोरिया, सियोल
१९९०
११
जनवादी गणतन्त्र चीन चीन, बेजिंग
१९९४
१२
जापान जापान, हिरोशिमा
१९९८
१३
Thailand थाईल्याण्ड, बैंकक
२००२
१४
दक्षिण कोरिया दक्षिण कोरिया, बुसान
२००६
१५
Qatar कतार, दोहा
२०१०
१६
जनवादी गणतन्त्र चीन चीन, गुआंग्झोऊ

मूल मेजबान दक्षिण कोरिया
मूल मेजबान पाकिस्तान
प्रस्तावित स्पर्धा

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

[सम्पादन गर्ने] बाहिरी सूत्र

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा